माइक्रोसफ्ट अज्योरको आधारभूत ज्ञान नेपालीमा – माइक्रोसफ्ट अज्योर को परिचय

पहिले को लेखमा हामीले क्लाउड कम्प्युटिंगको बारेमा केहि जानकारी हासिल गर्न सफल भयौँ। यस लेखमा हामी अज्योर को बारेमा सिक्ने छौं। अज्योर भनेको माइक्रोसफ्टको क्लाउड प्ल्याटफर्म हो। यो निजी र सार्वजनिक दुवै किसिमले चलाउन सकिन्छ। अज्योरले आफ्नो ग्राहकलाई सयौं विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ। कसरी काम गर्छ त अज्योर? माइक्रोसफ्ट अज्योर ले भर्चुवलाइजेसन भन्ने […]

माइक्रोसफ्ट अज्योरको आधारभूत ज्ञान नेपालीमा – माइक्रोसफ्ट अज्योर को परिचय Read More »